विवाद र बहिस्कारकाबीच एनआरएनए अमेरिकाको साधारणसभामा कांग्रेस महामन्त्री शर्मा (फोटो फिचर)

नर्थ क्यारोलिना । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको साधरण सभा तथा विज्ञ सम्मेलन सुरु भएको छ। अन्तर्राष्ट्रिय समन्वय कमिटी (आइसीसी) का दुई अध्यक्ष कुल आचार्य र रविना थापा उपस्थित भएका छन भने महासचिव गौरी जोशी भने देखिएका छैनन। अध्यक्ष कुलआचार्य लण्डनबाट शनिवार राति नर्थ क्यारोलिना आइपुगेका छन भने यस्तै अमेरिकाको … Continue reading विवाद र बहिस्कारकाबीच एनआरएनए अमेरिकाको साधारणसभामा कांग्रेस महामन्त्री शर्मा (फोटो फिचर)